दृश्यमा शिक्षामन्त्रीको शपथग्रहण

काठमाडौं : नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले शीतलनिवासमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पन्तलाई बुधबार मन्त्रीमा नियुक्त गरेका थिए।

यसअघि स्वास्थ्यको अवस्था देखाउँदै विद्या भट्टराईले पदबाट राजीनामा दिएपछि मन्त्रालय मन्त्रीविहिन रहेको थियो।

थाहा खबर

TOP