खराब मौसमका कारण जहाजहरू आकाशमा ‘होल्ड’
काठमाडौं ; खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण प्रभावित बनेको छ।
मौसमका कारण अवतरणमा समस्या हुँदा कतिपय जहाज आकाशमा होल्ड भइरहेका छन्। छेन्दुबाट काठमाडौं आएको एयर चाइना, सिचुवान एयर, सुर्खेतबाट काठमाडौं आउँदै गरेको श्रीएयर, भैरहवाबाट आएको यति एयर, नेपालगञ्जबाट काठमाडौं आएँदै गरेको बुद्ध एयरको जहाज आकाशमै फन्को लगाइरहेका छन्।
रामेछापबाट फाप्लुका लागि उडेको जहाज डाइभर्ट भएको छ। लुक्ला, तुम्लिङटार लगायत गन्त्वयमा हुने उडान डिले भएको विमानस्थल प्रशासनले जनाएको छ। थाहा खबर
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam