गभर्नरको दौडमा रहेका विश्व पौडेलविरुद्ध सर्वोच्चमा रिट निवेदन पेश
काठमाडौँ : नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने लाइनमा रहेका विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ।
गभर्नर सिफारिस समितिबाट राजीनामा दिएर गभर्नर बन्न कसरत गरिरहेका पौडेलविरुद्ध आज रिट निवेदन पेश भएको हो।
अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले पौडेललाई गभर्नर नियुक्ति गरे नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल हुने दावीसहित रिट निवेदन पेश गरेका हुन्।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईंकेलले अहिलेसम्म त्यससम्बन्धी रिट निवेदन दर्ता भने नभएको थाहाखबरलाई जानकारी दिए।
उनीहरुले यसअघि राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट गभर्नर बन्न खोजेपछि त्यसविरुद्ध पनि रिट दर्ता गरेका थिए। थाहा खबर
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam