कृष्णनगरबाट १० लाख बराबरको चौरी पैठारीका सामान बरामद

कृष्णनगर

कपिलवस्तुको कृष्णनगरबाट विभिन्न चोरी पैठारीका सामान बरामद गरिएको छ । तस्करले भारतबाट चोरी निकासी गरि भन्सार छलेर ल्याएका किरानाका सामान, कुखुरा र मोटरसाइकल समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।वैखरी

TOP