रास्वपाको सचिवालय र संसदीय दलको बैठक आज
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय र संसदीय दलको बैठक बोलाएको छ। सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेगरी सचिवालय बैठक बोलाएको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए।
यो बैठक भिजिट भिसा प्रकरण र गृहमन्त्री रमेश लेखकको राजीनामाबारे केन्द्रित रहेनछ। यसबाहेक समसामयिक राजनीतिको समीक्षा र पार्टीको महाधिवेशन केन्द्रित गतिविधि, पालिका र वडा तहका कमिटीहरूको अधिवेशनबारे पनि छलफल हुनेछ। जेठ २३ गतेबाट आरम्भ गर्ने भनिएको जनयात्राबारे पनि बैठकमा छलफल गर्ने कार्यसूची छ ।
सचिवालयको बैठक सकिएलगत्तै अपराह्न ३ बसे संसदीय दलको बैठक बोलाइएको छ। संघीय संसदमा गृहमन्त्रीको राजीनामा माग्दै अवरोध कायम छ। यसलाई थप सशक्त बनाउनेबारे दलको बैठकमा छलफल हुनेछ। थाहा खबर
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam