सृष्टिको प्रश्न- वीर अस्पतालमा राख्ने आकाशेपुलका लागि बजेट खै ?
काठमाडौँ : काठमाडौँ महानगरपालिका वडा २७ का नगरसदस्य सृष्टिका कंसाकार तुलाधरले वीर अस्पतालमा राख्ने आकाशेपुलका लागि बजेट विनियोजन नगरिएको भन्दै गुनासो गरेकी छिन्।
आज बसेको काठमाडौं महानगरपालिका, नगर सभा १७ औँ अधिवेशन दोस्रो बैठकमा उनले यसको लागि बजेट विनियोजन गर्न माग गरिन्।
उनले भनिन्, ‘पुरानो वीर अस्पतालदेखि नयाँ बनेको अस्पतालसम्म जान आकाशेपुलका लागि बजेट विनियोजन गर्न योजना पेस गरेका थियौँ तर बजेट विनियोजन भएन, यो साधारण योजना होइन,याे सबैका लागि आवश्यक पर्ने योजना हो। यसको आवश्यकता छ। त्यसैले बजेट विनियोजन गर्न माग गर्दछु।’ थाहा खबर
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam