कांग्रेस बागमती संसदीय दलको बैठक बस्दै
काठमाडौं : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक आज बस्दैछ।
सोमबार दिउँसो १ बजे हेटौंडामा बैठक बस्ने तय भएको हो। गत शुक्रबार २१ जना सांसदहरूले संसदीय दल नेता बहादुर सिं लामा तामाङविरूद्ध हस्ताक्षर बुझाएका थिए। त्यसपछि संसदीय दलको बैठक आह्वान भएको हो।
बागमतीमा कांग्रेसका ३७ जना सांसद छन्। तीमध्ये दल नेता तामाङको विरूद्धमा २१ जना उभिएका छन् भने उनको पक्षमा १६ जना सांसद छन्।
बागमती कांग्रेसमा मतभेद देखिएपछि सभापति शेरबहादुर देउवाले सहजीकरणका लागि प्रतिनिधि सभा सांसद राजन केसीलाई खटाएका छन्। केसी आइतबार नै हेटौंडा पुगेका थिए। थाहा खबर
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam