वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्सको उपाधिका लागि आज पाकिस्तान र दक्षिण अफ्रिका खेल्दै
काठमाण्डौ – वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्सको उपाधिका लागि आज पाकिस्तान र दक्षिण अफ्रिका खेल्दैछन् ।
फाइनल खेल इङ्ग्ल्यान्डको बर्मिङ्घममा नेपाली समय अनुसार दिउँसो साढे चार बजे शुरू हुनेछ ।
अस्ति भएको दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया च्याम्पियन्सलाई एक रनले हराउँदै दक्षिण अफ्रिका च्याम्पियन्स फाइनलमा पुगेको हो ।
भारतको टोली इन्डियन च्याम्पियन्सले पहिलो सेमिफाइनलमा पाकिस्तानसँग खेल्न अस्विकार गरेपछि लिग चरणको अङ्कका आधारमा पाकिस्तान च्याम्पियन्स फाइनल पुगेको थियो ।
वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्समा पाकिस्तान च्याम्पियन्स, दक्षिण अफ्रिका च्याम्पियन्स, अस्ट्रेलिया च्याम्पियन्स र इन्डिया च्याम्पियन्स, घरेलु टोली इङ्ग्ल्यान्ड च्याम्पियन्स र वेस्ट इन्डिज सहभागी थिए । वैखरी
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam