आवासीय छात्रवृत्ति कानुनमा भन्दा पनि नियमावलीमा राखौँ : शिक्षामन्त्री पन्त
काठमाडौं : शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पूर्ण छात्रवृत्तिको आवासीय व्यवस्था बारेमा कानुनमा भन्दा पनि नियमावलीमा व्यवस्थित गरेर राख्नुपर्ने माग गरेका छन्।
आज बसेको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उनले यस्तो आग्रह गरेका हुन्। उनले भने,‘पूर्ण छात्रवृत्तिको आवासीय बारेमा कानुनमा भन्दा पनि नियमावलीमा व्यवस्थित गरेर छाड्नु राम्रो, कानुनमा राख्नुपर्छ भन्ने म ठान्दिन।’
यतिखेर शिक्षा विधेयकमाथि समितिमा छलफल भइरहेको छ। आज शिक्षा विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ। थाहा खबर
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam