रकम निकासा नगर्ने नेताहरू नै उखु किसानको आन्दोलनमा ऐक्यबद्धता देखाउँदै (तस्वीरहरू)
काठमाडौँ : उखु किसानहरू आन्दोलनमा उत्रिएपछि किसानको पक्षमा काम नगरेका नेताहरू पनि माइतीघर मण्डलामा आएर ऐक्यबद्धता देखाउन थालेका छन्।
सरकारले दिनुपर्ने अनुदान रकम ७० रुपैयाँबाट ३५ रुपैयाँमा झारेपछि विभिन्न माग राख्दै उखुकिसानहरू ४ दिनदेखि मण्डलामा आन्दोलनरत छन्।
सरकारले आफ्नो माग पूरा नगरेसम्म पछि नहट्ने उखु उत्पादक महासंघ नेपालको अडान कायमै राखेका छन्। यसरी उखु किसानहरूको आन्दोलन चर्किने देखिएपछि पटक पटक प्रदेश र केन्द्रीय सरकारमा रहेका राजनीतिक दलका नेताहरू अहिले उखु किसानको आन्दोलनलाई समर्थन गर्दै ऐक्यबद्धता जनाउन पुगेका हुन्।
विगतमा सत्तामा हुँदा तिनै नेताहरूले उखुकिसानले पाउनुपर्ने रकम रोक्दै आएका थिए। त्यस्ता नेताहरू माइतीघरमा पुगेर उखुकिसानको पक्षमा चर्को भाषण गर्ने गरेका छन्। थाहा खबर
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam