भारत महिला एकदिवसीय विश्वकपको फाइनलमा प्रवेश
काठमाण्डौ – आईसीसी महिला एकदिवसीय क्रिकेट विश्वकपको उपाधिका लागि भारत र दक्षिण अफ्रिका खेल्ने भएका छन् । गएराति भएको खेलमा अस्ट्रेलियालाई पाँच विकेटले हराएसँगै भारत महिला एकदिवसीय विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।
अस्ट्रेलियाले दिएको तीन सय ३९ रनको लक्ष्य पछ्याएको भारतले ४८ ओभर तीन बलमा पाँच विकेट गुमाएर भेटायो । त्यसअघि मुम्बईमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलिया ४९ ओभर पाँच बलमा तीन सय ३८ रनमा अलआउट भयो । फाइनल खेल पर्सि आइतवार हुनेछ । वैखरी
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam