मास्क नलगाई हिडने माथि प्रहरीले कार्यवाहि गर्न खाेज्दन ३ प्रहरी घाईते
कपिलवस्तु जिल्लाको शुद्धोधन गाँउपालिका लबनी चौराहामा मास्क नलागाएर हिड्नेलाई कारवाही गर्न खोज्दा प्रहरी माथि हातपात गरिएको छ ।स्थानियलाई मास्क लगाउन आग्रह गर्दा प्रहरी चौकी लबनीमा कार्यरत ३ जना प्रहरी घाईते भाएको जिल्ला प्रहरी कार्यालय कपिलस्तुका प्रहरी नायब उपरिक्षक सुनिल मल्लले बताए ।
घाइते ३ नै जनालाई थप उपचारको लागि भैरहवा मेडिकल कालेज पठाइएको नायब उपरिक्षक मल्लले बताए । कोरोना भाईरसको उच्च जोखिम बढे पछि गृह मन्त्रालय र स्थानीय प्रशासनको निर्देशन पछि प्रहरीले मास्क नलगाउनेलाई कारबाही गर्ने अभियान जारी राखेको हो । यही अभियानमा खटिएका प्रहरीमाथी हातपात भएको छ ।
घटना पछि लवनीमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । आरोपीको पहिचान भएको प्रहरी नायब उपरिक्षक मल्लले बताए । आरोपीहरुको खोजीभईरहेको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


