जुम्लामा कोरोना सङ्क्रमितलाई योगाभ्यास गराइँदै
जुम्ला – जुम्लामा कोरोना भाइरसका सङ्क्रमितलाई योगाभ्यास गराउन थालिएको छ । सङ्क्रमितको प्रतिरक्षा प्रणाली बलियो बनाउन योगाभ्यास गराउन थालेको आयुर्वेद शाखा जुम्लाका प्रमुख तथा आयुर्वेद डाक्टर प्रतिभा शर्माले जानकारी दिनुभयो ।
सङ्क्रमितहले निकै रुचि राखेर उत्साहका साथ योगाभ्यास गरिरहेको उहाँले बताउनुभयो । सदरमुकामसँगै अरु पालिकामा रहेका आइसोलेशनमा समेत टोली पठाएर योगाभ्यास गराउन थालेको उहाँले बताउनुभयो ।
यसका साथै सङ्क्रमितहरुलाई आयुर्वेदिक औषधिसमेत वितरण गरिँदै आएको छ । योगले फाइदा पुगेको भन्दै यसलाई निरन्तरता दिइरहनुपर्ने सङ्क्रमितहरुले बताएका छन् ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…


