साना साना चीजमा खुशी हुन्छिन् माता लक्ष्मी
हिन्दु धर्ममा देवी देवताको सख्या करोडौ छन् । सबै देवी देवताको आ–आफ्नै महत्व छ । सबै देवताको लागि खास दिन निर्धारित गरिएको छ । यसको साथै घरमा दैनिक पुजा गर्न पनि सकिन्छ । शास्त्रमा मानिसले गरेको कुनै पुजा व्यर्थ जाँदैन भनिएको छ । पुजा गर्दा शारीरीक वा मानसिक रुपले लाभ हुन्छ ।
भगवानको पुजा गर्दा आरती गर्नु केहि लाभ हुन्छ । शास्त्रमा कर्पुरको धेरै महत्व दर्शाइएको छ । र यसलाई धेरै शुभ मानिन्छ । भगवानको अगाडी कपुर बाल्दा समस्याको समाधान हुने र अक्षय पुण्यपनि प्राप्त हुने भनिएको छ ।
कपुर बाल्दाको लाभ
घर वा मन्दिरमा पुजा गर्ने क्रममा आरतीमा कपुर बाल्दा आसपासको वातारणमा सकरात्मकको साथै पवित्रता र एक आनन्दको सुगन्ध फैलन्छ । कपुरबाट उत्पन्न भएको सुगन्धबाट भगवान धेरै आकर्षित हुन्छन् । जसमध्ये लक्ष्मी माता सबै भन्दा धेरै खुशी हुन्छिन् ।
कपुरबाट उत्पन्न भएको सुगन्धबाट घरमा सकरात्मक शक्ति आउछ र नराम्रो शक्ति हट्छ । कपुरको मनमोहक सुगन्धले नराम्रो सपना पनि देखिदैन । कपुरले वातावरणमा भएका हानिकारक साना किटाणु पनि मार्ने वैज्ञानिकको तर्क छ । एजेन्सी
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


