वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णय मन्त्रीपरिषदले गरेको छ । सोमवार साँझ बसेको मन्त्रीपरिषदको बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनयन गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

TOP