प्रहरी निरिक्षक पौडेल सम्मानित

कपिलवस्तुको ईलाका प्रहरी कार्यालय कृष्णनगरमा उत्कृष्ट काम गरेको भन्दै प्रहरी निरिक्षक प्रताप पौडेल सम्मानित हुनुभएको छ । प्रहरी नियमावली २०७१ संशोधन सहितको परिच्छेद १५ को नियम १९७ को देहाय ख बमोजिक नगद सहित सम्मानित गरिएको छ ।

कृष्णनगर वाट ३७ केजि चरेस सहित दुई महिलालाई पक्राउ गर्न सफल भएको तथा अन्य अपराध न्यूनिकणको अग्र भागमा रहेर काम गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सम्मान गरेको हो । प्रहरी उपरिक्षक नवराज अधिकारी तथा रमेश विष्टले उहाँलाई सम्मान गर्नुभएको हो ।

TOP