इङ्गलिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको नाटकीय जित
काठमाण्डाै – इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले ब्राइटनसँगको खेलमा नाटकीय जित निकालेको छ ।
खेलको अन्तिम मिनेटसम्म म्यान्चेस्टर युनाइटेड २-१ ले अघि थियो, तर ९५ औं मिनेटमा ब्राइटनका मार्चले गोल गरेर खेल २-२ को बराबरीमा पुर्याएका थिए । तर अन्तिम सेकेन्डमा युनाइटेडका खेलाडीले हानेको बल ब्राइटनका खेलाडीको हातमा लागेपछि युनाइटेडले पेनाल्टी पायो र ब्रुनो फर्नान्डेजले गोल गरेर युनाइटेडलाई ३-२ गोलले जिताए ।
युनाइटेडको जितमा ब्राइटनका लेविस डंकले आत्मघाती गोल गरे भने मार्कुस रास्फोर्ड एक गोल गरे ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


