कोरोना संक्रमित पुरुषको अस्पताल पुगेलगत्तै मृत्यु
विराटनगर, विराटनगरस्थित कोशी अस्पताल एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। झापाको कनकाई–९ का ४७ वर्षीय पुरुषको गत राति मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
गत भदौ ८ गते कोरोना पुष्टि भएका मृतकलाई सुरुमा झापाकै मेची अस्पतालमा उपचार गराइएको थियो तर, शरीर काप्ने, ज्वरो आउने लगायत लक्षण बढ्दै गएको र स्वास्थ्यमा थप समस्या देखिएपछि शनिबार मात्रै उनलाई विराटनगर ल्याइएको थियो
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


