चन्द्र ढकाललाई कोरोना संक्रमण
काठमाडौं, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य परीक्षण गर्दा आँफूलाई कोरोना संक्रमण देखिएको ढकालले बजानकारी दिए। आइएमई ग्रुपका अध्यक्ष ढकालले संक्रमण भए पनि आफ्नो स्वास्थ्यमा कुनै समस्या नरहेको बताए।
स्वास्थ्य सामान्य अवस्थामा रहेकाले घरमा सुरक्षित आइसोलेसनमा बसेको बताएका छन्। ढकालले सम्पर्कमा आएका सबैलाई स्वास्थ्य सजकता अपनाउन र सुरक्षित रहन सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन्।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


