निजी प्रयाेगशालाले भने– ‘पीसीआर परीक्षण शुल्क सरकारले ताेकेकाे भन्दा १९ सय बढी लिन्छाैँ’
काठमाण्डाै – निजी प्रयोगशालाहरुले पीसीआर परीक्षणका लागि सरकारले तोकेको भन्दा १९ सय बढी शुल्क लिने घोषणा गरेका छन् ।
पीसीआर परिक्षणका लागि सरकारले दुई हजार रुपैयाँ तोकेकोमा निजी प्रयोगशालाले ३८ सय ९९ रुपैयाँ लिने घोषणा गरेका हुन् । पीसीआर परीक्षण गर्दै आएका विभिन्न आठ वटा निजी प्रयोगशालाले संयुक्त विज्ञप्ति निकालेर ३८ सय ९९ रुपैयाँ नै उपयुक्त शुल्क रहेको दाबी गरेका छन् ।
सरकारले यसअघि पीसीआर परीक्षण शुल्क दुई हजारभन्दा बढी लिएको पाइए लाइसेन्स खारेज गर्ने चेतावनी दिएको थियो । तर सरकारको चेतावनीलाई निजी प्रयोगशालाले ठाडै चुनौती दिएका छन् ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


