विदेशमा ३९ हजार ५ सय नेपालीमा कोरोना सङ्क्रमण, झण्डै ३६ हजार निको
काठमाण्डौ – कोरोनाका कारण संसारका विभिन्न देशमा कार्यरत ३९ हजार ५ सय २८ नेपाली सङ्क्रमित भएका छन् ।
गैरआवासीय नेपाली संघ एनआरएनएका अनुसार नेपाल बाहेक विभिन्न देशमा रहेका ३९ हजार ५ सय २८ नेपाली सङ्क्रमित भएका छन्, यसमध्ये ९२ प्रतिशत निको भएका छन् ।
नेपाल बाहेक ४२ देशमा ३५ हजार ९ सय १६ जना निको भएको स्वास्थ्य समितिले जनाएको छ । स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार गएको साता साउथ अफ्रिकामा रहेका १ जना नेपालीको ज्यान गएको छ ।
समितिका अनुसार कोरोना सङ्क्रमणका कारण अहिलेसम्म विदेशमा १८ देशका २ सय ६६ जना नेपालीको ज्यान गएको छ ।
गएको साता स्पेन, भारत, कतार, कुवेत, साउदी अरबमा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


