आवासीय चिकित्सकको आन्दोलन फिर्ता
काठमाण्डौ – सरकार र डाक्टर गोविन्द केसीबीच सहमति भएसँगै आवासीय चिकित्सक सङ्घले आजदेखि थाल्ने भनिएको आन्दोलन फिर्ताको घोषणा गरेको छ।
हिजो अबेरसम्म पनि डाक्टर केसीको मागमा सरकार गम्भीर नभएको भन्दै आजदेखि आकस्मिक र कोभिड-१९ बाहेकका सबै सेवा बहिष्कार गर्ने निर्णय गरेका थिए । तर राति सहमति भएसँगै उनीहरुले आन्दोलन फिर्ताको घोषणा गरेका हुन् ।
हिजो बेलुकी अबेरसम्म पनि डाक्टर केसीको मागमा सुनुवाइ हुने छाँट नदेखेपछि उनीहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका थिए । जसअन्तर्गत त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र वीपी कोइराला विज्ञान प्रतिष्ठानमा आजदेखि आकस्मिक र कोभिड-१९ बाहेकका सबै उपचार बहिष्कार गर्ने उनीहरुले चेतावनी दिएका थिए ।

-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


