काठमाण्डाै उपत्यकामा १ हजार ८ सय ८८ सङ्क्रमित थपिए
काठमाण्डाै – पछिल्लाे २४ घण्टामा काठमाण्डाै उपत्यकामा एक हजार आठ सय ८८ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाण्डाैमा एक हजार पाँच सय आठ जना, भक्तपुरमा एक सय ३१ जना र ललितपुरमा दुई सय ४९ जनामा सङ्क्रमण देखिएकाे हाे ।
त्यस्तै गएकाे २४ घण्टामा १४ हजार नाै सय ८९ जनाकाे नमुना सङ्कलन भएकाेमा देशैभर तीन हजार पाँच सय १७ जनामा सङ्क्रमण पुष्टि भएकाे छ । याे सङ्ख्यासँगै नेपालमा सङ्क्रमितकाे कुल सङ्ख्या एक लाख ६८ हजार दुई सय ३५ पुगेकाे छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


