शरीरमा दुई कीलो अफिम लुकाउने युवक पक्राउ
वीरगंज, जिल्ला प्रहरी कार्यालय बाराले लागूऔषध गाँजा र अफिमसहित एकजनालाई पक्राउ गरेको छ । शुक्रवार प्रहरी चौकी बेल्दारीले बारा, पचरौता नगरपालिका–४ बेल्दारी टोलबाट साइकलमा सवार पचरौता नपा– ३ रामनगर बस्ने २० वर्षीय बिनोद यादवलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
उनले शरीरमा लुकाएको अफिम २ किलो र प्लाष्टिकको झोलामा बोकेको गाँजा २ बरामद भएको जिप्रका, बाराले जनाएको छ ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


