उपत्यकामा एकैदिन १६२२ कोरोना संक्रमित थप
काठमाडौं, काठमाडौं उपत्यकामा आज एकै दिन १६ सय २२ जना कोरोना संक्रमित थपिएका छन् । देशभर २८ सय २४ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १६ सय २२ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको सुचनामा १३ हजार २३ जनाको पिसीआर परिक्षणमा २८ सय २४ जनाको रिर्पोट पोजेटिभ आएको हो ।
त्यसैगरी आज २४ घन्टामा ३६ सय २० जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १ लाख ३४ हजार ८ सय ४२ रहेको छ । देशभर कुल संक्रमितको सख्या १लाख ७३ हजार ५ सय ६७ पुगेको छ ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


