विना नरवणे र नेपाली सैनिक श्रीमती सङ्घका पदाधिकारीबिच भेटवार्ता
काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा नेपाल भ्रमणमा आउनुभएका जनरल एम एम नरवणे साथै नेपाल भ्रमणमा रहनु भएकी, भारती सेनाको Army Wives Welfare Association (AAWA) की अध्यक्ष विना नरवणेले जङ्गी अड्डा, भद्रकालीस्थित नेपाली सैनिक श्रीमती सङ्घको कार्यालयमा सङ्घकी अध्यक्ष श्रीमती दीपा थापासँग शिष्टाचार भेट गर्नुभएको नेपाली सेनाले जनाएको छ ।
भेटमा नरवणेले सङ्घद्वारा सञ्चालित विभिन्न कल्याणकारी कार्यक्रम तथा गतिविधिहरूका बारेमा जानकारी लिनुभएको थियो साथै सङ्घका अन्य पदाधिकारीहरूसँग भेटघाट समेत गर्नुभएको नेपाली सेनाले जनाएको छ ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


