बझाङको जयपृथ्वी नगरपालिकामा ग्लोबल आइएमई बैंकको नयाँ शाखा
काठमाण्डाै – ग्लोबल आइएमई बैंक लिमिटेडले बझाङको जयपृथ्वी नगरपालिका -१० मा नयाँ शाखा सञ्चालनमा ल्याएकाे छ । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६२ पुगेको बैंकले जनाएकाे छ ।
यस बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न ठाउँमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखासहित बैंकिङ्ग सेवामार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले ७२ वटा जिल्लामा फैलिएको २६२ शाखा सञ्जालसहित २३८ एटिएम, ४५ एक्सटेन्सन काउण्टर तथा राजश्व सङ्कलन काउण्टर, २३१ शाखासहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत २१ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा दिइरहेको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


