रुकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या पाँच पुग्यो
रुकुम पश्चिम – रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ ।
थप उपचारका लागि नेपालगन्ज रिफर गरिएका आठबीसकोट नगरपालिका-८ का लालबहादुर नेपालीको बिहान ज्यान गएको प्रहरीले जनाएको छ । आठबीसकोट नगरपालिका–८, का कलिभान नेपाली, आइते चनारा, गोरे नेपाली र सार्के नेपालीको हिजो बेलुका ज्यान गएको थियो ।
आठबीसकोट नगरपालिका ८ दाजेबाट जन्ती लिएर घारीखोला फर्किरहेको रा १ ज ५८९ नम्बरको जीप हिजो बेलुका दाजेमा दुर्घटना भएको थियो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


