सुत्केरी व्यथा लागेकी महिलाको हेलिकप्टरमार्फत उद्धार
रामेछाप – रामेछापको दोरम्बा गाउँपालिका ४ के छयार्पाकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सुत्केरी व्याथाले च्यापेर स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि ती महिलालाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाण्डौ पठाइएको छ ।
दोरम्बा ४ की २३ वर्षीया शर्मिला लामालाई सुत्केरी व्यथाले च्यापेपछि स्थानीय स्वास्थ्य चौकीमा भर्ना गरिएको थियो । स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि उनलाई मङ्गलबार दिउँसो काठमाण्डौबाट श्री एअरको हेलिकप्टर झिकाएर केएमसी अस्पताल सिनामङ्गलमा पठाइएको हो ।
ती महिलाको दोरम्बा गाउँपालिका ४ का वडाध्यक्ष चन्द्रबहादुर मगरको सक्रियतामा उद्धार गरिएको हो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


