बार्सिलोनाबाट मेस्सीले गरे ६५० गोल
काठमाण्डाै – लियोनल मेस्सीले बार्सिलोनाबाट ६५० गोल गरेका छन् ।
स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएराति भएको खेलमा मेस्सीले गोल गरेसँगै बार्सिलोनाबाट उनको गोल संख्या ६५० पुगेको हो ।
बार्सिलोनाले गएराति भएको खेलमा एट्लेटिकाे बिल्वाओलाई २–१ गोल अन्तरले हराएको थियो । लियोनल मेस्सीले खेलको २० औँ मिनेटमा तथा एन्टोनी ग्रिजम्यानले ७४ औँ मिनेटमा गोल गरे ।
ला लिगाका अरु खेलमा भ्यालेन्सियाले एल्चेलाई १–० गोल अन्तरले हरायो भने भिल्लारियल र रियल सोसिडाडले एक/एकको बराबरी खेले ।
यस्तै, गेटाफे र अल्भास तथा ग्रानडा र सेल्टा भिगोले गोल रहित बराबरी खेलेका छन् ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


