ठुलाेबुटहानिया जाने सडक चाैधरिकाे नाममा नामाकरण
कपिलवस्तु
कपिलवस्तुकाे महाराजगन्ज नगरपालिका वार्ड नं.६ ठुलाे बुटहनिया गाउँमा जाने बाटाेकाे नाम श्री राम बहादुर चाैधरि मार्गकाे नाममा नामाकरण गरिएकाे छ ।नेपालकाे तराई क्षेत्रमा रहेकाे हुलाकी सडकमा सटेकाे गाउँ र कृष्णनगर नगरपालिका वार्ड नं.८ बहादुरगंज चाैक देखि ४ कि.मि.पुर्वमा पर्ने ठुलाे बुटहनिया गाउँमा पुग्ने बाटोकाे नाम स्थानियहरूकाे राेहवरमा पुर्व गाविस अध्यक्ष राम सिहं चाैधरिले एक कार्यक्रममा अाफ्नाे बुवाकाे नाममा नामाकरण गरेका छन । गाउँका स्थानिय जनता, समाजसेवी ,राजनितिकदालका प्रतिनिधिहरूकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएको समाजसेवि ध्रुवराज चाैधरिले जानकारि दिनुभयाे ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…


