काठमाण्डौको रानीबारी क्षेत्रमा आज बत्ती जाने
काठमाण्डाै – काठमाण्डाैको रानीबारी क्षेत्रमा आज बत्ती जाने भएको छ ।
महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरअन्तर्गत रानीबारी क्षेत्रमा हाइटेन्सन लाइनको मर्मतको काम गर्नुपर्ने भएकाले आज बिहान ३ घण्टाका लागि लाइन काट्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणकाअनुसार बिहान ७ देखि १० बजेसम्म रानीबारी क्षेत्रमा बत्ती काटिनेछ ।
निर्धारित समयभन्दा अगाडि नै काम सकिएमा त्यसअघि नै लाइन जोडिने पनि प्राधिकरणले जनाएको । प्राधिकरणले हिजो महाराजगञ्ज वितरण केन्द्रको सामाखुसी फिडरमा पर्ने क्षेत्रको ट्रान्सफर्मर मर्मत गरेको थियो । त्यस फिडरअन्तर्गत पर्ने गोङ्गबु, सामाखुसी, बानियाँटार, भण्डारी टोललगायत क्षेत्रमा हिजो बत्ती गएको थियो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


