गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा पानी पर्ने, मेघ गर्जन र चट्याङको सम्भवाना
काठमाण्डाै – आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ ।
यी क्षेत्रमा आवस्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । अहिले पहाडी क्षेत्रमा आंशिक देखि सामान्य बदली रहेको र बाँकी ठाउँको मौसम सफा रहेको महाशाखाले जनाएको छ । अहिले नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत प्रभाव रहेको छ ।
यस्तै आज राति पहाडी क्षेत्रको मौसम आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी ठाउँको मौसम आंशिक बद्ली रहने महाशाखाले जनाएको छ । देशको पहाडी क्षेत्रको एक वा दुई ठाउँमा मेघ गर्जन र चट्टयाङ्गसहित पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविदले बताएका छन् ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


