पक्षीजन्य उत्पादनमा नेपाल ‘आत्मनिर्भर’ भएको दाबी, प्रधानमन्त्री ओलीले घोषणा गर्ने
काठमाण्डाै – सरकारले नेपाल निश्चित क्षेत्रका पक्षीजन्य उत्पादनमा आत्मनिर्भर भएको दाबी गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ‘पशुपक्षीजन्य उत्पादनमा देश (निश्चित उत्पादन क्षेत्रमा) आत्मनिर्भर’ भएको जनाएको हो ।
आत्मनिर्भर भएको घोषणा विशेष समारोहमार्फत बिहीवार (भोलि) प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने पनि मन्त्रालयले जनाएको छ । नेपाल कुखुरा उत्पादनमा आत्मनिर्भर बनिसकेको छ ।
देश अन्य के–के विषयमा आत्मनिर्भर भएको हो र थप रणनीति के–कस्ता हुन्छन् भन्ने विषयमा बिहीवार नै जानकारी दिइने कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले बताउनुभयो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


