कीर्तिपुर नगरपालिका-७ का वडाअध्यक्षको निधन
काठमाण्डाै – काठमाण्डौको कीर्तिपुर नगरपालिका-७ का अध्यक्ष राजकुमार मालीको निधन भएको छ ।
मस्तिष्कघातका कारण उहाँको निधन भएको हो । उहाँको वयोधा अस्पतालमा उपचारका क्रममा हिजो बेलुका निधन भएको कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले जानकारी दिनुभयो ।
उहाँलाई श्रद्धाञ्जली दिन अहिले पार्थिव शरीरलाई नगरपालिकामा राखिँदै छ ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


