‘सरकार सकेसम्म लकडाउनमा जान चाहँदैन’
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले सकेसम्म लकडाउन नहुने बताउनुभएको छ ।
देशवासीका नाममा सम्बोधन गर्दै आज उहाँले केहीले अब लकडाउन हुने हल्ला चलाउन थाले पनि सरकारले सकेसम्म लकडाउन नगर्ने बताउनु भएको हो । तर, कोरोनाको जोखिम बढिरहेकाले अवस्था र परिस्थिति हेरेर थप रणनीति बनाइने उहाँको भनाइ छ ।
कोरोना सङ्क्रमण बढेसँगै विश्वका केही देशमा लकडाउन तथा स्वास्थ्य मापदण्डमा कडाइ गर्न थालेकाले नेपालमा पनि सङ्क्रमण बढे कडाइ भने हुने उहाँले बताउनुभयो ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


