कपिलवस्तु दुर्घटना अपडेट बाणगंगाका सवारी चालकको मृत्यु , गम्भिर घाइतेको सुची ।
कपिलवस्तु
बुद्धभुमी ९ सुगरवरवामा घाइते मध्ये १ जनाको मृत्यु भएको छ । उपचारका लागि बुटवल पुराईएका बाणगंगा नगरपालिका २ का २७ वर्षका बस चालक कृष्ण कुवँरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय कपिलवस्तुले बताएको छ ।
घटनामा परी रुपन्देही सैनामैना ३ का ४५ वर्षका ट्रक चालक नारायण चौधरी, बसमा यात्रा गरेका बुद्धभुमी ४ का सावित्रा कुवर र सुमित्रा कुमाल, बुद्धुुुभुमी २ का मुसे थारु र बाणगंगा ८ का बस धनी विष्णु वन्जाडेको अवस्था गम्भिर रहेको जानकारी प्रेसपाटीलाई प्राप्त भएको छ । बुटवलबाट कृष्णनगर तर्फ जादै गरेको लु १ ख ५६८४ नम्वरको यात्रुवाहक वस र विपरीत दिशाबाट आउदै गरेको ना ४ ख ३०१२ नम्वरको मालबाहक ट्रक मंगलवार विहान १०ः३० बजे ठोक्किएको थियो ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


