सुदूरपश्चिमसहित पहाडी क्षेत्रका केही ठाउँमा फाट्टफुट्ट पानी पर्न सक्ने
काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रको मौसम आंशिक बद्ली भएको छ।
आज सुदूरपश्चिमसहित पहाडी क्षेत्रका केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिमसहित कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँहरुमा आंशिक बद्ली भए पनि देशका धेरैजसो ठाउँमा भने मौसम सफा नै रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहाडी क्षेत्रबाहेक अन्य क्षेत्रको मौसम सफा रहने छ । पश्चिमी वायुको प्रभाव सामान्य रहेकाले केही दिन मौसम सफा नै रहने उहाँले बताउनुभयो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


