सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढ्यो
काठमाण्डाै – सुनचाँदीको भाउ आज बढेको छ ।
सुनकाे भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर तोलाको ९० हजार ४ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।
हिजो सुन तोलाको ९० हजार रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ पनि ५ रुपैयाँ बढेको छ । हिजो तोलाको १२ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलामा १३ सय रुपैयाँ तोकिएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


