मालीकी महिलाबाट एकैपटक नौ शिशुको जन्म
एजेन्सी,
एकैपटक ५ वा ६ बच्चालाई जन्म दिएको घटना त सुनिएको छ । तर, मालीकी महिलाले एकैपटक ९ बच्चालाई जन्म दिएकी छिन् । सबै बच्चा स्वस्थ छन् ।
२५ वर्षीया हलिमा सिसेले ५ बालिका र ४ बालकलाई जन्म दिएकी हुन् । माली सरकारले उनको सुरक्षित प्रसुतीका लागि मोरक्को पठाएको थियो । मालीको स्वास्थ्यमन्त्रीले सबै बच्चा स्वस्थ रहेको जानकारी दिएका छन् ।
यसअघि सिसेको गर्भमा सात शिशु रहेको बताइएको थियो । यसले मालीमा निकै ठूलो चासो थियो । तर, ९ शिशुको जन्म भएपछि विश्वभर चासो बढेको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


