शिवराजमा बैंक तथा वित्तिय संस्था बन्द
कपिलवस्तु-नयाँ भेरियन्ट सहितको कोरोना भाइरस कोभिड १९ को प्रकोप बढेको भन्दै शिवराज नगरपालिकाले बैंक तथा वित्तिय संस्था बन्द गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले कोभिड १९ को प्रकोप बढ्दै गएको भन्दै बैशाख ३१ गतेसम्म बैंक तथा वित्तिय संस्था बन्द गर्ने निर्णय गरेको हो । नगर प्रमुख नेत्रराज अधिकारीद्धारा हस्ताक्षरित विज्ञप्तिमा बैशाख ३१ गतेसम्म बैंक तथा वित्तिय संस्था बन्द हुने उल्लेख छ ।

-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


