नागरिकता अध्यादेश प्रमाणीकरण भए पछि मात्र जसपा सरकारमा जाने
जनता समाजवादी पार्टी सरकारमा जान दुई दिन पर्खिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा आएर सत्ता सहकार्य गर्नका लागि जसपाका अध्यक्ष महन्थ ठाकुरलाई प्रस्ताव गरिसकेका छन्।
तर, मधेशका केही माग अहिले पनि पुरा हुन बाँकी रहेकाले दुई दिन जति पर्खिने रणनीति बनाएका छन्। नागरिकता अध्यादेश ओली सरकारले मन्त्रीपरिषदबाट पारित गरे पनि राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण नभएकाले सरकारमा जानका लागि केही समय लिएको जसपाका नेताले बताए।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


