कोरोना सङ्क्रमितलाई उपचार गर्न दाङको तुलसीपुरमा घुम्ती शिविर
काठमाण्डाै – कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि दाङको तुलसीपुरमा घुम्ती शिविर सुरु भएको छ । डाक्टर राजीव झाको नेतृत्वमा ६ सदस्यीय स्वास्थ्यकर्मीको टोली खटिएका छन् ।
घुम्ती शिविरमा खटिएका स्वास्थ्यकर्मीले मनोपरामर्श पनि दिने छन् । स्वास्थ्यकर्मी टोलीको नेतृत्व गरेका डाक्टर राजीव झाले गाउँ बस्तीमा कोरोना पीडित व्यक्तिले पीसीआर जाँच नगराउने र सङ्क्रमण लुकाएर राख्दा झनै सङ्क्रमणको भयावह स्थिति आएको पाइएको बताउनुभयो ।
उहाँले लक्षण देखिएका र आशङ्का भएकाहरुलाई पीसीआर जाँच गर्ने परामर्श दिने गरेको बताउनुभयो । घुम्ती शिविरबाट पहिचान गरिएका बिरामीलाई एम्बुलेन्सबाट अस्पतालसम्म पुर्याउने व्यवस्था गरिएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


