आज सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं, आज नेपाली बजारमा पहेलो धातुको मुल्य बढेको छ । सोमबार सुनको मुल्य तोलामा २ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँ कायम भएको छ । आइतबार प्रतितोला ९४ हजार रुपैयाँमा खरिद विक्रि भएको थियो ।
त्यस्तै, आइतबार ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी, सोमबार चाँदी ५ रुपैयाँले बढेर प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ । हिजो प्रतितोला १३ सय ५५ रुपैयाँमा खरिद विक्रि भएको थियो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


