प्रचण्डको दाबी : संसद् पूनःस्थापना हुन्छ, त्यसपछि हाम्रो सरकार बन्छ
जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संसद् पूनःस्थापना हुने विश्वास दिलाएका छन् । सोमबार तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् । उनले भने,‘अदालतले पनि अन्ततः हेर्ने भनेको संविधान हेर्ने हो । मलाई विश्वास छ, संसद् पूनःस्थापना हुन्छ ।’
उनले आफूहरुले लडेको ल्याएको व्यवस्था र उपलब्धि भत्काउने प्रयत्न भएपनि कुनैपनि हालमा यसलाई जोगाएरै छोड्ने बताएका हुन् । उनले भने,‘अहिलेको हाम्रो लडाई संविधान र यसभित्र भएको संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउने मुख्य चुनौती छ ।’ दाहालले अदालतबाट संसद पूनःस्थापना हुने र त्यसपछि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पक्षधरताको सरकार बन्ने दाबी गरे ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


