धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा दाबी गरेको आधारपत्र सार्वजनिक गर्न ओली र देउवासँग कँडेलको माग
जेठ । पब्लिक इनोभेटर ई. दिपेन्द्र कँडेलले धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा दाबी गरेको आधार प्रस्तुत गर्न प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष माग गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ को ५ अनुसार सरकार आह्वान गरेपछि प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले दाबी प्रस्तुत गरेका छन् । देउवाको पक्षमा १४९ जनाको हस्ताक्षर शितलनिवास लगिएको थियो ।
उनलाई माओवादी केन्द्र, नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी, नेपालको उपेन्द्र यादव पक्ष र जनमोर्चाले साथ दिएको हो । राष्ट्रपतिले दिएको समयसिमा भन्दा अघि नै देउवा शितलनिवास पुगेका थिए । तर, देउवाभन्दा अघि नै प्रधानमन्त्री ओली पनि १५३ को समर्थन छ भन्दै शिलतनिवास पुगेका थिए ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


