काँग्रेस महाधिवेशन भदौ १६ देखि १९ सम्म काठमाडौंमा हुने
जेठ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन भदौको १६ देखि १९ सम्म काठमाडौंमा हुने भएको छ । आज सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले महाधिवेशन केही दिन पछि सार्ने निर्णय गरेको हो ।
यसअघि काँग्रेस महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने निर्णय भएको थियो । काँग्रेसको क्रियाशील सदस्यता वितरणको काम केही बाँकी रहेकाले सार्ने निर्णय भएको जनाइएको छ ।
सभापति देउवाले केही दिनअघि विज्ञप्ति जारी गरी महाधिवेशन भदौमा नै गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । देउवामाथि महाधिवेशन नगर्न बहानावाजी गरिरहेको आरोप लाग्दै आएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


