काँग्रेस केन्द्रीय समिति बैठक भोलि , के के छन् एजेन्डा

काठमाडौं, २ असार । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्ने भएको छ । पार्टी मुख्यालय सानेपामा बस्ने बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षा गर्नुका साथ महाधिवेशनबारे छलफल गर्ने भएको छ ।

बैठकमा बाढी पहिरोबाट देशका विभिन्न स्थानमा भएको धनजनको क्षति र राहतको विषयमा पनि छलफल हुने बुभिएको छ ।

भदौमा महाधिवेशन हुने तय भएर कार्यतालिका समेत बनेकाले समयमै काम सक्नेबारे योजना समेत बनाउन बैठक डाकिएको बुझिएको छ ।

रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
भदौ १४, २०८३

काठमाडौं : रसुवामा आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूको उद्धारका लागि नेपाली उद्धार कार्यलाई तिब्रता दिएको छ। सेनाको हवाई टोलीले…

TOP