काठमाडौं उपत्यकामा संक्रमणदर घट्दै
काठमाडौँ, ६ असार । आज देशभर २४ सय ४२ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ५ सय ४८ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।
२४ घन्टामा काठमाडौँमा ४५०, ललितपुरमा ५३ र भक्तपुरमा २५ संक्रमित थपिएका हुन् । कोरोना संक्रमणबाट आज थप ५१ जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ८ हजार ७ सय २६ पुगेको छ ।
आज नेपालमा कोरोना भाइरसका २ हजार ४ सय ४२ जना संक्रमित थपिएका छन् । आज ३ हजार ४ जना ५६ संक्रमणमुक्त भएका छन् । हालसम्म ५ लाख ५६ हजार ७ सय ९८ जना संक्रमणमुक्त भएका छन् ।
आज ६ हजार ६७७ पिसीआर विधिबाट परीक्षण गर्दा १४ सय २१ र ४२ सय ४९ एन्टिजेन बिधिबाट १ हजार २१ जनामा संक्रमण पुष्टि भएको हो ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


