नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद शेयर बिक्रि गर्दै
काठमाडौं, ७ असार । नारायणी डेभलपमेन्ट बैंकले नेपाल धितोपत्र बोर्डमा शतप्रतिशत हकप्रद शेयर बिक्रिका लागि निवेदन दिएको छ । बैंकले १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँ बराबरको हकप्रद शेयर बिक्रिको लागि असार ४ गते बोर्डमा निवेदन दिएको हो ।
बैंकले १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर विक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्ति गरेकोे छ । बैंकको माघ १६ गते बसेको १९ औं साधारण सभाले २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।
राष्ट्र बैंकले कम्पनीले १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँ हाल चुक्तापुँजीको आधारमा १ः१ को अनुपातमा शतप्रतिशत हकप्रद जारी गर्न स्वीकृति दिएपछि बोर्डमा अनुमति माग गर्दै निवेदन दिएको हो ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…


